- Winooski, VT 05404
- @ 9:30 a.m. every Saturday.
Cottage Meeting:
- @ 4:00 p.m. biweekly on Friday. (Alter)
Sister Meeting:
- Venue: Gopi Rai
62 Union St.
Winooski, VT 05404
- @ 3:30 p.m. biweekly on Friday.
हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्, ए मेरो सारा अन्तस्करण, उहाँको पबित्र नाउँको स्तुति गर् । हे मेरो प्राण, परमप्रभुको प्रसंसा गर्, र उहाँको उपकरहरु नबिसौ । जसले तेरा सबै रोगहरु निको पर्नहुन्छ , र तँलाई करुणा
र कृपाको मुकुट लगाईदिनुहुन्छ ( भजनसंग्र १०३: १-३ ) उहाँले मेरो ओठमा एउटा नयाँ गीत राखीदिनुभयो, हाम्रो परमेश्वरको प्रशंसाको एउटा गीत । धेरैले यो देख्नेछन् र डराउनेछन्, र परमप्रभुमा भरोसा राख्नेछन् ॥
( भजनसंग्र ४०: ३)



