Close [X]
Youth Service
1 2 3 4
किनभने परमेश्वरले सँसारलाई यस्तो प्रेम गर्नुभयो, कि ऊहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि ऊहाँमाथि विश्वास गर्ने कोहि पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहुन्ना ३: १६
येशुले भन्नुभयो "पश्च्यताप गर किन भने स्वर्गको राज्य नजिक आईपुगेको छ ।"
मती - ४ :१७
स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिएको छ यसकारण गएर सबै देशका जातिहरुलाई चेला बनाउ र पिता पुत्र अनि पवित्र आत्माको नाँउमा बप्तिस्मा देउ जे जे मैले तिमीहरुलाई गरे त्यो सबैलाई गर्न सिकाउ हेर म तिमीहरुसँग सबदिन अनि जगतको अन्तसम्म साथ रहनेछु . मर्कुस २८ :१८
किनभने अनुग्रहबाट विश्वास द्वारा तिमिहरुले उद्वार पाएका छौ- र यो तिमीहरु आफैबाट होइन, यो त परमेश्वरको वरदान हो- कर्महरुद्वारा होइन नत्रता मानिसले घमण्ड गर्नेछ। एफिसी २: ८-९
यदि तिमीले येशुलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले ऊहाँलाई मरेकाहरुबाट जीवित पार्नुभयो भनी आफ्नो ह्रिदयमा विश्वास गर्यौ भने तिम्रो उद्वार हुनेछ . रोमी १०:९
Read More

परमेश्वरको महिमा

परमेश्वरको महिमा .
ख्रिष्टियन परिवारको अन्तिम उदेश्य भनेको परमेश्वरको महिमा गर्नु हो । यो बिना तपाइको परिवारको र तपाईको सारा जीवान पूर्ण जग र अन्तिम उदेश्य सफल हुन सक्दैन ।
किनकि सबै थोक उहाँबाट ( उ: श्रीष्टिकर्ता, उत्पति , र श्रोतको रुपमा परमेश्वरबाट निस्कि आएको) अनि उहाँदरा (परमेश्वर एक भरणपोषण कर्ता, संरक्षक, जोगाउनेवाला, थाम्नेवाला, शासकको रुपमा) र उहाँको निम्ति हुन् (उहाँको महिमाको निम्ति हुन्) उहाँलाई नै सदा सर्बदा महिमा होस् । आमिन (रोमी ११:३६)
परिवार समेत गरेर परमेश्वर सबैकुराको सुरु र अन्त हुनुहन्छ । हे हाम्रो प्रभु र परमेश्वर, तपाई महिमा, आदर र सक्ति गहण योग्यको हुनुहन्छ । किनभने सबैकुरा तपाईले नै श्रीष्टि गर्नुभयो भएको हो र तपाई कै इच्छा बमोजिम ती अस्तित्वमा आए र तिनको सृष्टि भयो । परमेश्वरले सबैथोक आफ्नै महिमाको निम्ति श्रृजना गर्नुभयो । त्यसमा परिवार पनि पर्दछ । यसरी परिवार त्यसको आफनै फाईदको निम्ति अस्तित्मा रहेको हुँदैन, तर परमेश्वरलाई आदर र महिमा ल्याउन अस्तित्मा रहेको हुन्छ ।
Read More

Listen Online Nepali Christian story.

Read More
 
VERMONT PENTECOSTAL CHURCH.